
कैलालीमा छाडा पशु चौपायसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका ६ गुलरास्थित पूर्व पशिचम राजमार्गमा से३प ५९५४ नम्बरको मोटरसाइकल छाडा पशु चौपायसँग ठोक्किएको प्रहरीले बताएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चाल जोशीपुर गाउँपालिका २ का २६ वर्षीय पदम चौधरीलाई उपचारका लागि कोहलपुर लगिएकामा शुक्रबार राति मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

मोटरसाइकल इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेको बताइएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 7:08
2021/04/14, 9:55
2021/10/27, 11:05
2023/02/05, 11:57
2025/01/27, 5:39