
शुदुरपश्चिममा गत आर्थिक वर्ष सवारी दुर्घटनामा परी १७ छाडा पशु चौपाया मरेका छन्।

पछिल्लो समय सडकमा पशुचौपाया प्रवृति बढेपछि पशुचौपाया मर्ने क्रम बढेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
कैलाली र कञ्चनपुरमा यस्ता घटना बढी घट्ने गरेको प्रहरीले जनाएको छ। शुदुरपश्चिममा आर्थिक बर्ष २०७६÷०७७ मा ७ पशु चौपाया मरेका थिए।

छाडा पशु चौपाया व्यवस्थापनका लागि स्थानिय तहहरुले वर्षेनि रकम खर्च गर पनि समस्या समाधान हुन् नसकेको हो।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 7:08
2021/04/14, 9:55
2021/10/27, 11:05
2023/02/05, 11:57
2025/01/27, 5:39