प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । देउवाले प्रधानमन्त्रीम विश्वासको मत पाएको तीन मिनेटमै मोदीले उनलाई बधाई दिएका हुन् ।
यसअघि भारतीय राजदूत विनयमोहन क्वात्राले देउवालाई भेटेर बधाई दिएका थिए । सो भेटले राजनीतिक वृत्तमा आलोचना पाएको थियो । यसअघि प्रधानमन्त्री नियुक्त भएलगत्तै छिमेकी देशका प्रधानमन्त्रीले बधाई दिने गरे पनि यस पटक मोदीले बधाई दिएका थिएनन् ।
आइतबार प्रतिनिधिसभाबाट १६५ मतका साथ विश्वासको मत पाएपछि मोदीले बधाई दिएका हुन् ।
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/18, 12:09
2024/12/18, 12:04
2024/12/18, 12:03
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/03, 8:12
2020/12/31, 9:19
2022/02/08, 4:31