
दार्चुलाको जोलजिवी झोलुङ्गे पुल खोलिएको छ। गत असार ३० गते बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले भारतसंँग सीमा जोडिएका उक्त झोलुङ्गे पुल खोल्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ अन्तरर्गत पर्ने उक्त पुल स्थानीय तहले एन्टिजेन परीक्षण गर्ने प्रतिवद्धता गरेपश्चात खोलिएको हो।
गाउँपालिकाले गत असार ३० गते नै जोलजिवी झोलुङ्गे पुलमा स्वास्थ्यकर्मी परिचालन गरी हेल्थडेस्कको व्यवस्था गर्ने प्रतिबद्धता गरेको थियो।

उक्त नाका बन्द हुँदा बिगत ५ महिनादेखि भारतीय पेन्सनधारी बञ्चित भएका थिए।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 7:08
2021/04/14, 9:55
2021/10/27, 11:05
2023/02/05, 11:57
2025/01/27, 5:39