
कैलालीमा वडा अध्यक्षको कार्यकक्षमा ताला लगाइएको छ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ११ मा स्थानीयले वडाध्यक्ष दानसिंह जोगीको कार्यकक्षमा ताला लगाएका हुन्। समन्वयनै नगरी दशरथ प्राथमिक विद्यालयको अस्तित्व मेटाउने प्रयास गरेको स्थानियको आरोप छ।
विद्यालयमा समन्वय बिना प्राविधिक बिद्यालय ल्याएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए। उक्त बिषयमा वडाध्यक्षले चासो नदिएपछि तालाबन्दी गरिएको हो।

अध्यक्षले समन्वयमा बिना नै वडा नम्बर १० वडा पहलमानपुरमा रहेको पहलमानसिंह मेमोरियल प्राविधिक बिद्यालय ल्याएको हुँदा विरोध गरेको पहिचान युवा क्लबका अध्यक्ष ठागुराम कठरियाले बताएका छन्।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 7:08
2021/04/14, 9:55
2021/10/27, 11:05
2023/02/05, 11:57
2025/01/27, 5:39