
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ९३ नमूनाको परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार हाल अस्पतालमा १६ जना संक्रमित उपचाररत छन्। जसमध्ये १ जना संक्रमित आईसीयूमा उपचाररत रहेको छन्। यस्तै ७ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप २ बिरामी अस्पतालमा भर्ना भएका छन्।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 7:08
2021/04/14, 9:55
2021/10/27, 11:05
2023/02/05, 11:57
2025/01/27, 5:39