
मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।

आज दिउँसो लुम्बिनी, गण्डकी तथा सुदुरपश्चचिम प्रदेश र राति बाग्मती तथा गण्डकी प्रदेशका थोरै स्थानमा र भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
महाशाखाले भारी वर्षा हुने पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने बताएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27