कञ्चनपुरमा म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला प्रहरी कार्यालय, भीमदत्त नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालयलगायतको सहभागितामा बजार अनुगमन गरेको थियो।
अनुगमनका क्रममा ९ वटा पसलमा म्याद नाघेका अखाद्य वस्तु फेला पारी नष्ट गरिएको बताइएको छ।
अनुगमन भीमदत्त नगरपालिकाको बजार, शुक्लाफाँटा, वेदकोट र कृष्णपुरका मुख्य बजारमा गरिएको थियो।
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/19, 6:01
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/11, 10:45
2020/11/25, 9:12
2022/02/26, 1:29