
बाजुरामा भिरबाट लडेर ४२ वर्षीय तारा विष्टको मृत्यु भएको छ।

आइतबार बडीमालिका नगरपालिका–९ चौराटाका विष्टको घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको बताइएको छ।
उनका आफन्तका अनुसार अबेरसम्म घर नफर्किएका उनको खोजी गर्दा सोही वडास्थित जन्नौटी भीरबाट लडेर मृत अवस्थामा फेला परेका थिए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32