
धनगढी उप–महानगरपालिका वडा नं ८ मा बचत तथा ऋण सहकारी संस्थाको भवन शिलन्यास भएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भवनको शिलन्यास गरेका हुन ।

भवनको शिलन्यास गर्दै नगरप्रमुख वडले सहकारीहरुको लगानी पहुँच नभएका शेयर सदस्यहरुमा केन्द्रित हुनुपर्ने बताए । पहुँच भएकाहरुले ठूला बैकहरुबाट पनि ऋण लिन सक्छन् वडले भने, पहुँच नभएकाहरुले केही काम गर्न खोज्दा पनि ऋण पाउँदैनन् । भवनका निर्माणले नमस्ते बचत तथा ऋण सहकारी संस्थालाई थप ब्यबस्थीत बनाउने नगरप्रमुख वडले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04