
कञ्चनपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ।

युवा विद्यार्थीले आइतबार साँझ महेन्दनगरमा दार्चुलाका जय सिंह धामीलाई एसएसबीले तुइन काटेर महाकाली नदीमा बेपत्ता बनाएपछि प्रदर्शन गरेका हुन्।
एमाले सम्बद्ध अनेरास्ववियुका विद्यार्थी र युवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका हुन्।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/07/30, 7:04
2020/12/26, 3:37
2023/01/26, 5:44