पिसिआर मेसिनका लागि उद्योगपति राज कुमार अग्रवालद्धारा साढे तिन लाख सहयोग
2020/06/11, 2:20

धनगढीको आरपी मोडर्न इन्ड्स्ट्रीजका संचालक उद्योगपति राज कुमार अग्रवालले पिसिआर मेसिनका लागि ३ लाख ५१ हजार सहयोग गरेका छन् । ह्युमानिटी फाउण्डेसनले मेसिन खरिदका लागि जारी गरेको अभियानमा अग्रवालले सहयोग गरेका हुन् ।

ह्युमानिटी फाउण्डेसनलाई पिपिआर मेसिन खरिदका लागि देश विदेशबाट पनि सहयोग हुदैछ । हालसम्म अमेरिाका बस्दै आएका सुदुरपश्चिमवासीहरुले ७ हजारभन्दा वढी अमेरिकी डलर सहयोग गरेका छन् । ह्युमानिटी फाउण्डेसनले एक व्यक्ती दुई किट अभियान सञ्चालन गरिरहेको छ ।

डडेल्धुरामा स्थापना गर्ने प्रयोगशाला र पिसीआर मेसिनका लागि स्थानीयस्तरदेखि देश विदेशमा पनि अभियान सञ्चालन गरिरहेको फाउण्डेसनका अध्यक्ष श्याम तायलले बताए ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20