
बाजुरामा दहमा डुबेर एक युवक बेपत्ता भएका छन्।

जिल्लाको त्रिवेणी नगरपालिका -७ का अन्दाजी २६ वर्षीय नवीन ऐडी भैँसी चराउन गएका बेला धौलपुरी दहमा जमेको पानीमा डुबेर बेपत्ता भएको प्रहरीले बताएको छ।
दह गहिरो भएका कारण ऐडीलाई फेला पार्न नसकिएको र उद्धारका लागि प्रयास भइरहेको जिल्ला प्रहरीले कार्यालय बाजुराले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07