भारतीय जंगलमा मृत फेला परेका कञ्चनपुरका युवकको हत्या आरोपमा २ जना पक्राउ
2021/08/07, 4:20

भारतीय जंगलमा मृत फेला परेका कञ्चनपुरका कमल ओडको हत्या आरोपमा २ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार हत्या आरोपमा भीमदत्त नगरपालिका -९ का २२ वर्षीय गणेश औजी र ब्रह्मदेवका २० वर्षीय मनोज भट्ट पक्राउ परेका हुन्।
उनीहरुलाई सोधपुछ गर्ने काम भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

शुक्रबार राति ब्रह्मदेवका २० वर्षीय ओड टनकपुरस्थित भारतीय जंगलमा मृत फेला परेका थिए।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35