
सरकारले भूमि आयोग गठन गर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको सरकारले गठन आदेशमार्फत् भूमि आयोग गठनको तयारी गरेको हो ।

विराटनगरका केशव निरौलालाई आयोगकाे अध्यक्ष बनाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ । निरौला नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल शिक्षक संघका अध्यक्ष हुन् ।
स्राेतका अनुसार उनले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आफूलाई राजदूत वा अन्य पदभन्दा सुकुमबासी समस्या समाधानको जिम्मेवारी दिन आग्रह गरेका थिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43