
धनगढीमा रहेको एनआईसी एसिया बैंकको एटिएममा तोडफोड भएको छ । धनगढी चौराहमा रहेको प्रादेशिक कार्यालयको एटिएम विहीवार राती १२ बजे तोडिएको बैैकमा रहेको सिसिटिभिमा देखिएको छ ।

प्रहरीका अनुसार माक्स लगाएको र हातमा पहेलो कलरको घडी लगाएको व्यक्तीले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको देखिएको वैंकका प्रादेशिक प्रमुख टेकराज भट्टले जानकारी दिए । घटना वारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04