बैतडीमा भीरबाट लडेर एक किशोरीको ज्यान गएको छ । जिल्लाको सुर्नया गाउँपालिका ७ कठमडाकी १३ बर्षीया रुपा साउँदको भीरबाट लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।
गोरुलोटे भन्ने भीरबाट साउँद सोमबार दिउँसो घास काट्ने क्रममा लडेको र घटनास्थलमै मृत्यु भएको बताइएको छ । साउँद केदार माविमा कक्षा ५ मा अध्ययनरत थिइन् ।
2025/01/17, 3:32
2025/01/17, 3:23
2025/01/17, 3:22
2025/01/17, 3:20
2025/01/17, 3:17
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/05/27, 11:17
2020/09/26, 10:51
2021/04/10, 8:02
2021/10/24, 11:42
2022/09/26, 1:01