
तामिल चलचित्र ‘कञ्चना–३’की नायिका एलेक्जान्ड्रा जाभी गोवास्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएकी छिन्।

भारतमा बस्दै आएकी रुसी मोडल एलेक्जान्ड्रा उत्तरी गोवाको सियोलिम गाउँस्थित भाडाको फ्ल्याटमा झुन्डिएको अवस्थामा शुक्रबार भेटिएकी हुन्। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले आत्महत्याको आशंका गरेको छ। घरभित्रबाट बन्द गरिएको पाइएको छ।
हाल भारतीय प्रहरीले पोस्टमार्टमका लागि रुसी अधिकारीहरूको अनुमति पर्खिरहेको छ। एलेक्जान्ड्रा २४ वर्षकी थिइन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39