
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। अछामको साफेँबगर नगरपालिका ९ का पुरुषको मृत्यु भएको हो।

अस्पतालको जनरल आइसीयूमा उपचाररत उनको आज पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार क्षेष्ठले बताए। उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि मृत्यु भएको अस्पतालले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55