
अछाममा विषालु सर्पले टोक्दा एकजना बालकको मृत्यु भएको छ ।जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ३ का ११ वर्षिय बालक गणेश बुढाको बिषालु सर्पले टोक्दा मृत्यु भएको हो ।

सोमवार राति करिव ४ बजे तिर घरमा सुतिरहेको अवस्थामा उनलाई सर्पले टोकेको मृतकका आफन्त नमराज बुढाले बताए । मृतक बुढालाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै बालकको मृत्यु भएको जनाइएको छ।

2025/07/24, 3:19
2025/07/24, 3:17
2025/07/24, 3:15
2025/07/24, 3:14
2025/07/24, 11:25
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/05/26, 6:27
2023/09/22, 1:18