
गृह मन्त्रालयले डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मोहन जोशीलाई दिएको छ । कैलालीको टीकापुर ईलाका प्रशासन कार्यालयका प्रमुख रहेका जोशीलाई त्यहाँबाट डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरेको हो ।

जोशीले यसअघि बैतडी, दार्चुला र डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी र कैलालीमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी निर्बाह गरिसकेका छन् ।त्यस्तै ग्ह मन्त्रालयले डोटीमा भने शंकर बिष्टलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/27, 5:30
2020/12/21, 6:33
2021/04/17, 6:15
2021/10/30, 11:47
2022/10/08, 11:53