आइतबार रातिदेखिको वर्षाका कारण आएको बाढीले सेती नदीमाथिको मोटरेबल पुल बगाएको छ।
बझाङको तलकोट गाउँपालिका ३ र ५ को रातापानीस्थित सेती नदीमाथि निर्माण गरिएको मोटरेबल पुल नदीमा पानीको बहाब बढेर बगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी चौकी मेलबिसेना बझाङबाट प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टको कमाण्डमा ४ जनाको टोली खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले पठाएको बुलेटिनमा उल्लेख छ।
2024/11/23, 10:19
2024/11/23, 10:12
2024/11/23, 10:10
2024/11/23, 10:08
2024/11/23, 10:06
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/06/01, 8:38
2021/08/07, 10:24
2022/05/13, 2:29
2023/06/23, 4:09