
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको बैतडी–दार्चुला सडक खुलाउने प्रयास जारी रहेको छ ।

बैतडी–दार्चुला सडक अन्तर्गत दार्चुलाको महाकाली नगरपािलका -५ किम्तडी, शैल्यशिखर नगरपालिका -५ बगौरा, वडा नम्बर ६ पौनेवडा,वडा नम्बर ५ किम्रिडी, वडा नम्बर ६ ग्वानीमा सडकमा खसेको पहिरो स्काभेटरले हटाउने प्रयास जारी रहेको सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बैतडी–दार्चुला सडक खण्डका झण्डै एक दर्जन ठाउँमा सानो र ठूलो पहिरो खसेका कारण चार दिनयता यातायात अवरुद्ध भएको छ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/20, 5:56
2024/12/03, 12:47
2021/06/10, 10:02
2022/02/01, 2:44