
अछाममा खोलाले बताउँला एक बालिकाको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका–३ नवागाउँस्थित चुथी खोलाले बगाउँदा मैसरा थापाको मृत्यु भएको हो।

सोही गाउँका महेन्द्र थापाकी ७ छोरी मैसरा खोलाले बगाउँदा बेपत्ता भएकी थिइन्। शुक्रबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36