
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहिबार गरिएको परिक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६१ नमुना परिक्षण गर्दा थप ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै २४ घण्टामा ३ जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन । भने एक जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन ।

हाल अस्पतालमा ३ जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । जसमध्ये १ जना विरामीको आइसियुमा उपचार हुँदैछ ।
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01