
कञ्चनपुरको दैजीमा शुक्रवार दिउँसो कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन् । बा २१ च ९८९७ नम्बरको हाइलेक्स गाडी र सुपप्र ०१० प २०७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदाका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक बेदकोट नगरपालिका–३ बस्ने ३० बर्षीय बीरेन्द्र महरा गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक केशब भट्टले बताए ।
गाडी चालक बीरेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको अहिले धनगढीको निसर्गमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01