सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र०७८ मा करका दरहरु घटाउने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले कोभिड १९ को महामारीबाट समस्यामा परेका नागरिकको सहुलियतता र सहजताका लागि करका दर घटाएको बताए ।
प्रदेश सरकारले लगाउँदै आएको घरजग्गा रजिष्ट्रेशन शुल्क र सवारी साधन करका दरमा कटौती गरेको जानकारी उनले दिए । मन्त्री वोहराले आगामी आर्थिक बर्षबाट बजेट खर्चलाई गति दिएर असारे विकास अन्त्य गर्न साउनबाटै आर्थिक मामिला तथा योजना मन्त्रालयले कडाइ गर्ने बताए ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2022/07/15, 10:56
2023/11/25, 12:26
2020/06/30, 6:27
2020/11/08, 5:57
2021/08/17, 4:59