
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा सञ्जय चौधरीले विजयी भएका छन् ।

बिहिवार चितवनको सौराहामा जारी नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको छैटौं महाधिवेशनबाट चौधरी बुक डिपो धनगढीका सञ्चालक समेत रहेका चौधरी अध्यक्षमा विजयी भएका हुन् ।
धनगढीमा रहेको एसएनएस मार्टका सञ्चालक चौधरीले कोरोना महामारीको समयमा धनगढीमा अक्सिजन प्लान्ट निर्माणका लागि बीस लाख रकम सहयोग गरेका थिए ।

उनले धनगढी उपमहानगरपालिकाले धनगढीको बेलीमा स्थापना गरिएको अक्सिजन प्लान्ट निर्माणका लागि सबैभन्दा बढी सहयोग गरेका थिए ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43