कैलालीमा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ।
गोदावरी न.पा.५ बस्ने ६२ वर्षिय पुरुषमा माघ ११ गते कोरोना संक्रमण देखिएपछि सेती प्रादेशिक अस्पतालमा ICU राखि उपचार भई रहेको थियो ।
उनको उपचारको क्रममा यहि माघ १३ मृत्यु भएको जिल्ला प्रशास कार्यालय कैलालीले जनाएको छ ।
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/19, 6:01
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 12:06
2020/08/30, 6:00