धनगढीका होलसेल व्यवसायीद्वारा पीसीआर मेसिनका लागि २ लाख १९ हजार सहयोग
2020/06/18, 8:35

धनगढीका ३१ जना होलसेल व्यवसायीले डडेल्धुरामा पीसीआर मेसिन जडान गर्न २ लाख १९ हजार सहयोग गरेका छन्।

उनीहरुले सयुक्त रुपमा उक्त रकम आज ह्युमानिटी फाउण्डेसनलाई हस्तान्तरण गरेका हुन्।
डडेल्धुरामा पीसीआर मेसिन जडान गर्न फाउण्डेसनले सहयोग संकलन अभियान थालेको थियो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04