
कैलालीका एक युवक भारतबाट बेपत्ता भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका ७ करैचा स्थायी घर भएका १८ वर्षीय डम्बर बोहरा भारतको पंजाव (अमेश्वर) बाट बेपत्ता भएका हुन्।

उनका बुवाका अनुसार डम्बर चार दिनदेखि बेपत्ता छन्। उनी बुवासँग भारतमा बस्दै आएका थिए। चार दिनअघि मात्रै कोठाबाटै छोरा बेपत्ता भएको र खोजी कार्यमा सहयोग गरिदिन उनका बुवा (टिका बोहरा) ले आग्रह गरेका छन्।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/03/14, 6:10
2020/09/07, 8:39
2021/05/24, 6:57
2022/01/03, 10:34
2023/01/18, 12:49