
बैतडीमा एक जना मृत भेटिएका छन् । दशरथचन्द नगरपालिका–२ देहिमाडौंमा स्थानीय ४५ वर्षीय मानसिंह रावत मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

‘उनी शुक्रबार घरबाट करिब ४ सय मिटर टाढा मृत भेटिएका हुन्,’ उनले भने, ‘शवलाई जिल्ला अस्पतालमा राखेका छौं, शव परीक्षण भएपछि मृत्युको कारण पत्ता लाग्छ ।’ रावत विधुत वितरण केन्द्र बैतडीमा कार्यरत थिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26