
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

कञ्चनपुरको दोधराचाँदनी नगरपालिका ७ की ४५ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दम र सुगर सम्बन्धी समस्या भई माघ २३ गते अस्पताल भर्ना भएकी थिईन् । सोही दिन उनको पिसिआर परिक्षण गर्दा उनको रिपोट पोजेटिभ आएको थियो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35