
कैलालीको अत्तरियामा फागुन १३ देखि सुदूरपश्चिम प्रादेशीक महोत्सव आयोजना हुने भएको छ।

१३ देखि २५ गतेसम्म महोत्सव आयोजना हुने भएको हो। अत्तरिया उद्योग वाणिज्य संघको कार्य समिति बैठकले २५ गतेसम्म महोत्सव आयोजना गर्ने निर्णय गरेको हो।
अत्तरियाको लामिताल परिसरमा आयोजना हुने छ। यसअघि पुस महिनामा गर्ने भनिएको महोत्सव कोरोनाका कारण स्थगित गरिएको थियो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35