
कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु भएको छ।

‘प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ आजबाट महोत्सवको छैठौँ संस्करण सुश्र भएको हो।
अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा भइरहेको महोत्सव २५ गतेसम्म हुनेछ।

आज संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अद्घाटन गरेका हुन्।
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/17, 1:52
2022/12/23, 12:16
2024/08/21, 9:41
2020/07/31, 2:58