कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सोमबार २ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ४८ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
यस्तै हाल अस्पतालमा एक संक्रमित उपचाररत छन्।
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/19, 6:01
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/11, 10:45
2020/11/25, 9:12
2022/02/26, 1:29