
बैतडीमा खसेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ।

डिलाशैनी गाउँपालिका–१ झलेका अन्दाजी ३७ वर्षीय गणेश बोहराको मृत्यु भएको हो।
काठ चिरानीका लागि जंगलमा गएका बेला माथिबाट खसेको ढुंगा लागेर बोहराको मृत्यु भएको स्थानीय सन्तोष रानाले बताए।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/26, 12:50
2020/11/02, 7:36
2021/03/29, 3:06
2021/10/19, 8:24