
सुक्खा पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग खुलेको छ । दुई ओटा डोजर लगाइए एकतर्फी रुपमा सडक खुलाइएको हो ।

बुधबार दिउँसो डडेल्धुराको भतकाँडास्थित साहुखर्क नजिकैको क्षेत्रमा सुक्खा पहिरो गएको थियो ।
पहिरोका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएको थियो ।

अहिले सडक सडक सञ्चालनमा आएपछि जाममा परेको सवारीहरुलाई पास गराइरहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02