
आजदेखि धनगढीमा १५ औँ सुदूरपश्चिम महोत्सव सुरु भएको छ । महोत्सवको एक समारोहका बीच प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा भएको सुदूरपश्चिम महोत्सवमा झण्डै तीन सय स्टलहरु राखिएका छन् । यसबर्ष कैलाली उद्योग वाणिज्य संघ कैलालीले सुदूरपश्चिम सरकारलाई एक मात्र माग राखेकको छ ।
महोत्सव राति ८ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सव चैत २० गतेसम्म सञ्चालन हुने छ ।

महोत्सवमा करिब १० करोडको कारोबार हुने कैलाली उद्योग वणिज्य संघले जनाएको छ । महोत्सवको पुर्व सन्ध्यामा आज विहान प्रभातफेरि गरिएको थियो ।
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/02, 5:31
2021/07/06, 6:27
2022/03/12, 7:58