कैलालीको अत्तरियास्थित पद्मा अस्पताल तोडफोड घटनाप्रति निजि स्वास्थ्य संस्था नेपाल (अफिन) ले आपत्ति जनाएको छ । शनिबार उपचार क्रममा गोदावरी नगरपालिका–३ का बिनोद कुमार बोहरा मृत्युपछि आक्रोशित मृतकका आफ्न्तले अस्पताल तोडफोड गरेको घटनाप्रती संस्थाले आपत्ती जनाएको हो ।
बिज्ञप्तीमा भनिएको अस्पतालमा भएको तोडफोड प्रति संस्था गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । २४ सै घण्टा उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल ब्यवस्थापन र उपचरार्थ बिरामीलाई समेत त्रसित बनाउने घटनाप्रति घोर भत्सर्ना गरेको छ ।
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/19, 6:01
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 8:37
2021/12/09, 6:44
2020/06/17, 7:32
2020/10/20, 6:43
2022/08/23, 2:40