
धनगढीको नवजीवन अस्पतालमा निशुल्क दन्त शिविर हुने भएको छ ।

धनगढीको रातोपुलमा रहेको अस्पतालमा चैत २४ र २९ गतेसम्म दन्त शिविर हुने भएको अस्पतालका सिईओ चक्र कठायतले जानकारी दिए ।
निशुल्क दन्त शिविरमा डाक्टर कविता अधिकारीले चेकजाँच गर्नेछन् । दाँतका विरामीहरुले शिविरमा आएर निशुल्क रुपमा लाभ उठाउन सक्नेछन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/07, 1:48
2023/04/27, 11:54