सुदूरपश्चिममा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९९१ पुग्यो
2020/06/21, 3:37

सुदूरपश्चिममा थप ४३ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रयोगशालामा गरिएको नमुना परिक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९९१ जना पुगेको छ ।

थपिएका मध्ये सबैभन्दा बढि कैलालीका २९ जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । यस्तै डोटीका पाँच जना, कञ्चनपुरका तीन जना बाजुरा, डडेल्धुरा र बैतडीका दुई÷दुई जना रहेका छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15