
डोटीको जोरायल गाउँपालिकाका १० जना जनप्रतिनिधिले राजीनामा दिएका छन्।

गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमूना बोहरा, वडा नम्बर ४ का वडाध्यक्ष नन्दराज भट्ट, ६ का वडाध्यक्ष लालबहादुर साँउद, २ का वडा सदस्य शँकर रावल र खगिता विक, ३ का वडा सदस्य चक्रबहादुर साउँद र लक्ष्मी विक र कार्यपालिका सदस्य पम्फा थापाले राजीनामा दिएका हुन्। आगामी वैशाख ३० गते हुने निर्वाचनमा पून उम्मेदवार बन्नका लागि उनीहरुले राजीनामा दिएका हुन्।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 7:08
2021/04/14, 9:55
2021/10/27, 11:05
2023/02/05, 11:57
2025/01/27, 5:39