
अछाममा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ। पञ्चदेवल विनायक नगरपालिका-७ पुल्लेतोलामा चट्याङ लागेर १२ वर्षीय सुरेन्द्र विकको मृत्यु भएको हो।

चट्याङ लागेर अन्य ४ जना घाइते भएका छन्। शुक्रबार साँझ आएको हावाहुरीसँगै परेको चट्याङ लागेर ७० वर्षीय बृकेसे रावल ,५० वर्षीय जैसरा कामी, ६० वर्षीय रने कामी र ५५ वर्षीय मना कामी रहेका छन्।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 7:18
2022/05/15, 1:53