अछामका ९१ वडामध्ये १९ वडाको नतिजा सार्वजनिक भएको छ । १९ मध्ये कांग्रेसले ९, एमालेले पाँच, माओवादी चार र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसले कहाँ कहाँ जित्याे ?
-तुर्माखाँद गाउँपालिका-१ वडाध्यक्ष उपेन्द्र रावल
-मंगलसेन नगरपालिका-१३ वडाध्यक्ष हिक्मत बोगटी
-कमलबजार नगरपालिका -१० वडाध्यक्ष भीमबहादुर विष्ट
-बान्नीगढी जयगढ गाउँपालिका-१ गजेन्द्र खड्का
-ढकारी गाउँपालिका-८ वडाध्यक्ष उद्ववराज उपाध्याय
-रामारोशन गाउँपालिका-३ वडाध्यक्ष गणेश साउँद
-कमलबजार नगरपालिका-२ वडाध्यक्ष दीर्घ टमट्टा
-ढकारी गाउँपालिका-५ वडाध्यक्ष कर्णबहादुर साउद
-चौरपाटी गाउँपालिका-१ वडाध्यक्ष वीरबहादुर थापा
एमालेले जितेका वडा
-कमलबजार नगरपालिका-१० वडाध्यक्ष कमल बजगाई
-ढकारी गाउँपालिका-७ वडाध्यक्ष राम थापा
-तुर्माखाँद गाउँपालिका-८ वडाध्यक्ष निरकबहादुर शाही
-कमलबजार नगरपालिका-८ वडाध्यक्ष- प्रजाबहादुर बोगटी
-बान्नीगढी जयगढ गाउँपालिका-५ वडाध्यक्ष टंक साउद
माओवादी केन्द्रले जितेका वडा
-रामारोशन गाउँपालिका-१ वडाध्यक्ष चक्र साउद
-रामारोशन गाउँपालिका-२ वडाध्यक्ष मीनबहादुर परियार
-बान्नीगढी जयगढ गाउँपालिका-६ वडाध्यक्ष जगत थापा
-मेल्लेख गाउँपालिका-१ वडाध्यक्ष दिलबहादुर धामी
स्वतन्त्र उम्मेदवार
कमलबजार नगरपालिका-१ वडाध्यक्ष भक्तबहादुर बोहरा