
बाजुराको हिमाली गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका गोविन्दबहादुर मल्ल विजयी भएका छन् । नेकपा एमालेका अजबहादुर मल्ललाई पराजित गरेर उनी अध्यक्षमा विजयी भएका हुन ।

विजयी मल्लले दुई हजार ३८४ मत प्राप्त गरे । पराजित भएका मल्लले दुई हजार २६९ मत प्राप्त गरे । उपाध्यक्षमा भने नेकपा एमालेका राजकला सार्की दुई हजार ३६७ मत प्राप्त गरेर विजयी भएकी छन् । उनका निकटतम प्रतिदन्दी कमला रावत रोकायाले दुई हजार २८६ मत प्राप्त गरिन ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32