नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो
2020/06/22, 4:46

बितेको २४ घण्टामा नेपालमा थप ५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिएका हुन् । जसमध्ये ७४ महिला ४६१ जना पुरुष रहेका छन् ।

योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार ५६१ पुगेको छ । जसमा ८९४ महिला र ८ हजार ६६७ जना पुरुष रहेका छन् । योसँगै बाग्मती प्रदेशको रसुवाभन्दा बाहेकका जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15