दार्चुलाको महाकालीमा झोलुंगे पुल सञ्चालन, तुइन तर्नुपर्ने बाध्यता हट्यो
2022/05/28, 7:03
महाकाली नदीमा दुई वटा झोलुंगे पुल सञ्चालन भएका छन्। पुल सञ्चालन भएपछि ब्यास गाउँपालिका–६ बडूगाउँ, मालिकार्जुन गाउँपालिका–६ बाकु र आसपासका बासिन्दाले तुइन र ट्युबबाट नदी तर्नुपर्ने बाध्यता हटेको छ।
तीन महिनाअघि नै निर्माण पूरा भएको नेपाल–भारत जोड्ने झोलुंगे पुल बिहीबारबाट सञ्चालनमा आएको हो।
बडूगाउँ र आसपासका बासिन्दा जिल्ला सदरमुकाम आउजाउ गर्नसमेत तुइनबाट महाकाली तरेर भारतीय बाटो प्रयोग गर्न बाध्य थिए।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/01/06, 3:32
2021/04/10, 8:17
2021/10/24, 3:29