कैलालीको अत्तरियामा जडीबुटी प्रशोधन केन्द्र बनाईने
2022/05/29, 4:41
 
ss

कैलालीको अत्तरियामा जडीबुटी प्रशोधन केन्द्र बनाईने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० मा जडीबुटी प्रशोधन केन्द्र बनाईने उल्लेख गरिएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आवको बजेटमा यस्तो व्यवस्था गरिएको हो ।