कञ्चनपुरमा दैजीमा औद्योगीक क्षेत्र निर्माण गर्न बजेट, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र
2022/05/29, 4:45

कञ्चनपुरको दैजीमा औद्योगीक क्षेत्र निर्माणका लागि बजेट विनियोजन भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा दैजीमा औद्योगीक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गरेको जनाए। बजेट भने तोकिएको छैन।
यस्तै कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापनाको योजना पनि बजेटमा परेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28